Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लेवान्डोस्कीलाई ९ नम्बरको जर्सी

एजेन्सी । क्याटलान क्लब बार्सिलोनामा फरवार्ड रोबर्ट लेवान्डोस्कीले ९ नम्बरको जर्सी लगाउने भएका छन्।

बार्सिलोनाले शुक्रबार लेवान्डोस्कीलाई सार्वजनिक गरेको थियो।

सार्वजनिक कार्यक्रममा उनलाई ९ नम्बरको जर्सी प्रदान गरिएको थियो।

बार्सिलोनाले जर्मन क्लब बायर्न म्युनिखबाट ३३ वर्षीय लेवान्डोस्कीलाई ५० मिलियन युरोमा अनुबन्ध गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077