Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दुवाडी सचिवमा बढुवा, सुदूरपश्चिमको प्रमुख सचिवमा पदस्थापन

काठमाडौं । सहसचिव नारायण प्रसाद शर्मा दुवाडी सचिवमा बढुवा भएका छन् ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले दुवाडीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहको सचिव बढुवा सिफारिस समितिले उनलाई पहिलो नम्बरमा सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

उनी हाल उद्योग मन्त्रालयको औद्योगिक प्रबर्धन महाशाखा प्रमुख छन् । दुवाडीको सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कार्यालयको प्रमुख सचिवसमेत पदस्थापन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077