Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिविमा तनाव : पत्रकार सम्मेलनमा ढुंगा प्रहार, दुईजना घाइते

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा अहिले तनावग्रस्त अवस्था सृजना भएको छ ।

विश्वविद्यालयले पत्रकार सम्मेलनको आयोजना गरेपछि द्विपक्षीय विद्यार्थीबीच झडपको अवस्था सृजना भएको हो ।

सो क्रममा एक समूहले पत्रकार सम्मेलनस्थलमा ढुंगा प्रहार समेत गरेको थियो। सोही क्रममा नेविसंघका भुवन जोशी र ईश्वर भण्डारी घाइते भएका छन् ।

नेपाल विद्यार्थी संघ प्रश्नपत्र हुबहु सोध्ने प्राध्यापकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएको छ भने एमाले निकट अनेरास्ववियूले तालाबन्दी खोल्ने चेतावनी दिएको छ ।

त्रिभुवन विश्वविद्यालयले लगातार विश्वविद्यालयमा आन्दोलन भएका कारण शिक्षक कर्मचारीमा त्रासको अवस्था सृजना भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077