Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • चीनको सिचुआन प्रान्तमा भारी वर्षा, ४६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा सारियो

    चीनको सिचुआन प्रान्तमा भारी वर्षा, ४६ हजार मानिसलाई सुरक्षित क्षेत्रमा सारियो

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । चीनको सिचुआन प्रान्तमा शनिबारदेखि परेको भारी वर्षाका भएको छ । जसकारण रातारात ४६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

    बाढीले चेङ्दु, गुआङ्युआन र गार्जे तिब्बती स्वायत्त प्रिफेक्चरलगायतका सात सहर र प्रिफेक्चर प्रभावित भएको जनाइएको छ ।



    ग्लोबल टाइम्सका अनुसार सिचुआनका सहरह, प्रिफेक्चर र चेङ्दुको उत्तर र उत्तरपश्चिममा यो साताको अन्त्यमा भारी वर्षा हुनेछ भने मियानयाङ, याआन, गुआङ्युवान, देयाङ, आबा र गार्जे प्रान्तहरूमा पनि मध्यमदेखि भारी वर्षा हुनेछ ।



    केन्द्रीय मौसम विज्ञान पर्यवेक्षकले आइतबार बिहान पानी पर्नका लागि ब्लू अलर्ट जारी गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार