Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपालले पहिला फिल्डिङ गर्ने

काठमाडौं । नेपालले चौथो टि-२० आई खेलमा घरेलु टोली केन्यासँग टस हारेर पहिला फिल्डिङ गर्ने भएको छ ।

नैरोबीमा रहेको जिमखाना क्लब ग्राउन्डमा केन्याले टस जित्दै पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो ।

आजको खेलमा जित निकाल्दै नेपाल एक खेल अगाबै सिरिज कब्जा गर्ने योजनामा छ ।

तर, घरेलु टोली केन्या पनि सिरिज बराबरी गर्ने दाउमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077