Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • रहेनन् सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभ

    रहेनन् सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभ

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 822
    SHARES

    एजेन्सी । सोभियत संघका अन्तिम नेता (राष्ट्रपति) मिखाइल गोर्बाचोभको निधन भएको छ ।

    सोभियत संघको पतन रोक्न नसकेका, तर रक्तपात नगरी शीतयुद्धको अन्त्य गरेका गोर्भाचोभको ९१ वर्षको उमेरमा निधन भएको हो ।



    ‘लामो समयदेखि गम्भीर बिमारीसँग जुझिरहेका गोर्भाजेभको आज साँझ निधन भएको छ,’ मस्कोको सेन्ट्रल क्लिनिकल हस्पिटलले मंगलबार राति भनेको छ।



    मिखाइल गोर्बाचोभ सन् १९८५ मा सोभियत संघ (युएसएसआर) को राष्ट्रपति चुनिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार