Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • स्रोत नखुलेको पचास लाख रुपैयाँसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

    स्रोत नखुलेको पचास लाख रुपैयाँसहित पक्राउ परेका घ्याल्चेन जेल चलान

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 864
    SHARES

    काठमाडौं । नेपाल प्रहरीले स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जनालाई जेल चलान गरेको छ।

    प्रहरीले गत साउन १८ गते काठमाडौं महानगरपालिका-६ भृकुटीचोकमा स्रोत नखुलेको रु ४९ लाख ५० हजार



    नगदसहित पक्राउ परेका गोरखा चुननुब्रीका २४ वर्षीय धावा घ्याल्चेनलाई आज केन्द्रीय कारागार सुन्धारा चलान गरेको हो।



    पक्राउ परेका घ्याल्चेनसँग प्रहरीले बा ९९ प ७२०४ नम्बरको मोटरसाइकल, रु ४९ लाख ५० हजार, नागरिकता, मोबाइल र नीलो झोला एक थान बरामद गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार