Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारी र माधव नेपालबीच भेटवार्ता

    राष्ट्रपति भण्डारी र माधव नेपालबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् ।

    बुधबार साँझ भएको भेटवार्तामा नागरिकता विधेयकको विषयमा छलफल भएको बताइएको छ ।



    नागरिकता विधेयक संसदमा फिर्ता पठाएपनि संसदले फेरि हुबहु पारित गरेपछि राष्ट्रपतिले यसबारेमा दलहरुसँग परामर्श गर्दै आएकी छन् ।



    यसअघि राष्ट्रपतिले काँग्रेस, नेकपा माओवादी केन्द्र, राप्रपा, लोसपालगायतका दलसँग परामर्श गरिसकेकी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार