Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तालिबानको हेरात मस्जिदमा बिस्फोट हुँदा धर्मगुरु मुल्ला मुजिबको मृत्यु

एजेन्सी । अफगानिस्तानको हेरात प्रान्तमा शुक्रबार नमाज पढिरहेका बेला ठूलो बिस्फोट भएको छ ।

यसमा तालिबानका सबैभन्दा ठूला धर्मगुरुमध्ये एक मुल्ला मुजिब उर रहमान अंसारी मारिएका छन् ।

घटना गाजारघ शहरको हो । अघिल्लो महिना पनि तालिबानका एक ठूला नेता मारिएका थिए ।

यो हमलाको पछाडि आइएसआइएसको खुरासान ग्रुपको हात भएको अनुमान गरिएको छ । नमाज चलिरहेबा बेला मुल्ला मुजिब नै यो मस्जिदका मुख्य इमाम थिए ।

बिस्फोट उनको अगाडिको लाइनमा भएको थियो । हमला दुईजना व्यक्तिले गराएको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077