Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बाजुराबाट महान्यायाधिवक्ता खातिसहित ७ जना उम्मेदवार सिफारिस

बाजुरा । प्रतिनिधि सभा उम्मेदवारका लागि बाजुराबाट नेपाल सरकारका महान्यायाधिवक्ता खम्मबहादुर खातिसहित सात जना सिफारिस भएका छन् ।

नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डे पनि बाजुराबाट सिफारिस भएका छन् ।

सिफारिस हुनेमा सहमहामन्त्री पाण्डे, नेपाल सरकारका महान्यायाधिवक्ता खाति, पूर्व जिल्ला सभापतिद्वय मानबहादुर रावल, कविराज पण्डित, पूर्व सांसद् जनकराज गिरी, शेर बहादुर खाति र अर्थविद् डा. अंगराज तिमिल्सेना रहेका छन् । एकजनामा सहमति नजुटेपछि ७ जनालाई नै जिल्ला कमिटिले सिफारिस गरेको हो ।

दुईदिनसम्म बसेको बैठकमा सहमति नभएपछि अन्तमा जिल्ला कमिटिले सबैजनाको नाम सिफारिस गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077