Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने

काठमाडौं । आगामी असोजदेखि शुक्रबारको सेयर कारोबार बन्द हुने भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) को आइतबार बसेको बोर्ड बैठकले शुक्रबारको सेयर बजार बन्द गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले जेठ १ गतेदेखि ३० गतेसम्म एक महिना हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक विदा दिएसँगै सेयर बजार कारोबार दिन प्रभावित हुन पुगेको थियो ।

आइतबार सार्वजनिक विदा हुने भएपनि सो दिनको सट्टा शुक्रबारलाई सारिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077