Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित, लेवान्डोस्कीले गरे ह्याट्रिक

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा फराकिलो जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले चेक क्लब भिक्टोरिया प्लजेनलाई ५–१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । लेवान्डोस्कीको ह्याट्रिकसँगै फ्रेन्कि किसी र फेरान टोरेसले एक/एक गोल गरे।

भिक्टोरिया प्लजेन लागि जान सिकोराले एक गोल फर्काए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077