Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल प्रहरीका २८८४ जना जवानको सरुवा, को कहाँ पुगे ? [सूचीसहित]

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एकै पटक २८८४ जना प्रहरी जवानको सरुवा गरेको छ ।

प्रहरी प्रधान कार्यालयले उनीहरूको आवश्यकताअनुसार सरुवा गरिएको जनाएको छ ।

असोजदेखि सरुवा भएको दरबन्दीबाट तलब, भत्ता र सेवा सुविधा पाउनेगरि उनीहरुको सरुवा गरिएको हो ।

हेर्नुहोस् सरुवा सूची :

 

 

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077