Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेप्से आज बन्द, सेयर कारोबार नहुने

काठमाडौं । सेयर बजार शुक्रबार बन्द हुने भएको छ । आज इन्द्रजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब सेयर बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । विगतमा शुक्रबार नेप्से बन्द हुन्थ्यो ।

तर केही समयअघिदेखि शुक्रबार तीन घन्टाका लागि सेयर कारोबार खुल्ने गरेको थियो ।

फेरि असोजदेखि शुक्रबार सेयर कारोबार बन्द हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077