Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • न्यूयोर्कमा पोलियोका कारण आपतिकालको घोषणा

    न्यूयोर्कमा पोलियोका कारण आपतिकालको घोषणा

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 1.2K
    SHARES

    एजेन्सी । अमेरिकाको न्यूयोर्कमा पोलियोका कारण आपतिकालको घोषणा गरिएको छ । पोलियोको संक्रमण तीव्र रुपमा फैलन थालेपछि आपतकालको घोषणा गरिएको हो ।

    स्वास्थ्य अधिकारीहरुले न्यूयोर्क शहर र अन्य चार काउन्टीहरुमा स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको बताएका छन् ।



    हालसम्म एक जना मात्र पोलियोका संक्रमित फैला परेपनि संक्रमण फैलन नदिन सावधानी अपनाइएको अधिकारीहरुले जनाएका छन् । सन् १९५५ मा सुरू भएको खोपले अमेरिकाबाट पोलियो निर्मुल पारिएको थियो ।



    सन् १९७९ सम्म अमेरिकालाई पोलियोमुक्त घोषणा गरिएको थियो । तर, अधिकारीहरुले न्यूयोर्कका केही भागमा पोलियोको संक्रमण फेरि देखा परेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार