Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इमानदारिताका साथ काम गर्न नगर प्रहरीलाई मेयर बालेनको आग्रह

    इमानदारिताका साथ काम गर्न नगर प्रहरीलाई मेयर बालेनको आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 777
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नगर प्रहरीलाई गलत काम नगर्न सुझाव दिएका छन् ।

    सोमवार भएको एक कार्यक्रममा मेयर बालेनले नगर प्रहरीहरुलाई यस्तो सुझाव दिएका हुन् ।



    मेयर शाहले विगतमा भएका कमजोरीलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न पनि नगर प्रहरीलाई आग्रह गरे ।



    उनले भने, ‘गल्ती भएका कुरालाई सच्याउँदै अघि बढ्नुपर्छ । गलत काम गरेर, पैसा आर्जन गरेर मान्छेलाई कहिल्यै सुख हुँदैन भन्ने तपाईँहरूले देखी नै सक्नुभएको छ । हामी धर्म र पापमा विश्वास गर्छौँ । गलत गरेर कमाएको धन, पाप धुरीबाट कराउँछ भनेजस्तै यो कुरालाई मनन गरेर आफ्ना आचरण सुधार गर्नुस् ।’

    यस्तै मेयर शाहले नगर प्रहरीलाई शारीरिक अभ्यास गराउनु पर्ने पनि बताए र

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार