Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

    रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुने

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 864
    SHARES

    फाइल तस्विर

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता हुने भएको छ ।

    सांघाई सहयोग संगठन (एससीओ) को साइडलाइन बैठकमा यी दुई नेताबीच वार्ता हुन लागेको हो ।



    वार्तामा मुख्यतया दुई देशबीचको व्यापार र ऊर्जा सम्बन्धमा केन्द्रित रहने विज्ञप्तिमा उल्लेख छ ।



    भारत, काजाकिस्तान, चीन, किर्गिजस्तान, रुस, ताजिकिस्तान, पाकिस्तान र उजबेकिस्तान गरी आठ पूर्ण सदस्यसहित एससीओ हाल विश्वको सबैभन्दा ठूलो क्षेत्रीय समूह हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार