Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

२० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्दै

काठमाण्डाै । २० वर्षमुनिको एसियन कप छनोटमा नेपालले आज घरेलु टोली बहराइनसँग खेल्दैछ ।

नेपालले आज तेस्रो खेल खेल्न लागेको हो ।

नेपाल र बहराइनबीचको खेल शेख अलि बिन मोहमद अल खालिफा मैदानमा राति पौने १२ बजे सुरु हुनेछ ।

नेपालले यसअघि भुटान र कुवेतसँग हारेको थियो ।

पहिलो खेलमा नेपाल भुटानसँग २–० र दोस्रो खेलमा कतारसँग ३–१ गोलले पराजित भएको थियो ।

छनोटको समूह ‘बी’ मा रहेको नेपाल अङ्कविहीन छ । नेपालले आउँदो आइतवार बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077