Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

साफ महिला च्याम्पियनसिप : भारतविरुद्ध नेपाल एक गोलले अगाडि

काठमाडौं । साफ महिला च्याम्पियनिशप अन्तर्गत दोस्रो सेमिफाइनल खेलमा नेपालले भारतसँगको खेलमा पहिलो हाफमा एक गोलको अग्रता लिएको छ ।

नेपालले पहिलो हाफको इन्ज्युरी समयमा गोल गरेको हो । नेपालका लागि रश्मीकुमारी घिसिङले गोल गरिन् ।

घिसिङले प्रिती राईको क्रसलाई पेनाल्टी क्षेत्रबाट गोलमा परिणत गरिन् ।

यसअघि आजै भएको पहिलो सेमिफाइनल खेलमा भुटानलाई आठ–शून्य गोलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077