Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दार्चुलामा जिप दुर्घटना हुँदा चार जना घाइते

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिका-४ मा जिप दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

आइतबार बिहान होपरी नजिक से १ ज १०७८ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा जिप चालक धनबहादुर धामी, २८ वर्षीय कमलेश टमटा, १९ वर्षीय सुरे ठगुन्ना र २८ वर्षीय धनवीर टमटा रहेका छन् ।

घाइतेहरूको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । घाइतेमध्ये जिप चालक धामीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077