Online Nepal
  • मंगलबार, १५ जेष्ठ २०८१
  • विश्व शान्ति दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

    विश्व शान्ति दिवस आज, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 612
    SHARES

    काठमाडौं । विश्व शान्ति दिवसका अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदैछ । हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ।

    यसवर्ष ‘जातिवादको अन्त्य र शान्तिको स्थापना’ भन्ने नारा तय गरिएको छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन सुरु गरिएको हो ।



    संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो ।



    नेपालमा २०६५ सालदेखि दिवस मनाउन थालिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार