Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कांग्रेसबाट चितवन-१ मा विश्व पौडेल र २ मा उमेश श्रेष्ठले पाए टिकट

काठमाडौं । नेपाली कांग्रेसले चितवनका दुई निर्वाचन क्षेत्रमा उम्मेदवार तय गरेको छ ।

कांग्रेसले चितवन-१ मा विश्व पौडेल र २ मा उमेश श्रेष्ठलाई उम्मेदवार बनाएको हो ।

श्रेष्ठ प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री हुन् भने पौडेल योजना आयोगका उपाध्यक्ष छन् । दुबैजना पहिलोपटक निर्वाचन लड्दैछन्।

एमालेले भने चितवन १ मा सुरेन्द्र पाण्डे र २ मा कृष्णभक्त पोखरेललाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077