Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले गरे तनहुँ-१ बाट उम्मेदवारी दर्ता

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

नेता पौडेलले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यका लागि आइतबार ४ बजेतिर मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् ।

पौडेलको प्रस्तावकमा सरिता गुरुङ र समर्थकमा सहदेव अधिकारी छन् ।

२०७४ को निर्वाचनमा पौडेलले तत्कालीन नेकपा एमालेका उम्मेद्‌वार कृष्णकुमार श्रेष्ठ (किसान) सँग पराजित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077