Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • नेपालमा डलरको भाउ अहिलेसम्मकै महंगो

    नेपालमा डलरको भाउ अहिलेसम्मकै महंगो

    अनलाइन नेपाल
  • बुधबार, २ कार्तिक २०७९
  • 924
    SHARES

    काठमाडौं । अमेरिकी डलर भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

    नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी मुद्राको खरिद दर १ सय ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८ पैसा तोकेको छ । डलरको यो भाउ अहिलेसम्मकै उच्च हो ।



    अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा अहिलेसम्मकै कमजोर अवस्थामा पुगेको छ । विश्वबजारमा अमेरिकी डलरको भाउ उच्चबिन्दुमा पुगेसँगै नेपाली मुद्राको मूल्य अवमूल्यन भएको हो ।



    विश्वका प्रमुख मुद्रासँग तुलना गर्दा अमेरिकी डलर दुई दशकयताकै शक्तिशाली बनेको छ । यसको अर्थ डलर खरिद गर्नु अझ महँगो बनेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार