Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टरसँग टोटेनहम पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।

युनाइटेड घरेलु मैदान ओल्ड ट्राफोर्डमा टोटेनहम होट्सपुरविरुद्व २-० ले विजयी भएको हो ।

युनाइटेडलाई जित दिलाउन फ्रेड र ब्रुनो फर्नान्डेस १-१ गोल गरे ।

यो जितसँगै १० खेलमा १९ अंकका साथ पाँचौं स्थानमा उक्लिँदा हारका बाबजुत टोटेनहम ११ खेलबाट २३ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077