Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • लमजुङ कारागारमा एक कैदीको मृत्यु

    लमजुङ कारागारमा एक कैदीको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 852
    SHARES

    फाइल तस्विर

    लमजुङ । जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ ।

    शनिबार राती २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको हो ।



    मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन ।



    ०७८ बैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० बैशाख १२ गतेसम्म २ बर्ष कैद फैसला गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार