Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फराकिलो जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा आर्सनलले नटिङ्घम फरेस्टमाथि जित निकालेको छ ।

इमिरेट्स स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली आर्सनलले नटिङ्घम फरेस्टमाथि ५-० को जित निकालेको हो ।

आर्सनलको जितमा गाब्रिएल मार्टिनेल्ली, थोमस पार्टे र मार्टिन ओडेगार्डले एकएक गोल गरेका थिए । भने रेइस नेल्सन दुई गोल गरेका थिए ।

जितसँगै १२ खेलबाट ३१ अंक जोडेको आर्सनल तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077