Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.८९ अंकको वृद्धि

काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.८९ अंकले बढेको छ। यससँगै सूचक १८६०.३९ विन्दुमा आएको छ।

८ लाख ४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।

१९ कम्पनीको १९ सय ६९ कित्ता सेयर कारोबार भएको छ।

कुल ३१ वटा कारोबार भएको छ। यस सेसनमा १२ वटा कम्पनीको भाउ बढेको छ भने ६ वटाको मूल्य घटेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077