Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

    एमाले अध्यक्ष ओली र अमेरिकी राजदूत थम्प्सनबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, १७ कार्तिक २०७९
  • 666
    SHARES

    काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी नवनियुक्त राजदूत डिन थम्प्सनबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच ओली निवास बालकोटमा भेटवार्ता भएको हो । ओलीलाई भेट्न थम्प्सन बालकोट पुगेका थिए ।



    भेटमा अमेरिका र नेपालले सामना गर्नु परेका साझा चुनौतीको बारेमा कुराकानी भएको बताइएको छ ।



    साथै, उनीहरुबीच नेपाल र अमेरिका बीचको ७५ वर्षको महत्वपूर्ण सम्बन्ध र यसको निरन्तरताबारे पनि छलफल भएको अमेरिकी राजदूतावासले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार