Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रिमियर लिगमा आर्सनलले बलियो प्रतिद्वन्द्वी चेल्सीलाई हरायो

एजेन्सी । इङ्लिस प्रिमियर लिगमा आर्सनलले चेल्सीलाई पराजित गरेको छ । आर्सनलले चेल्सीलाई घरेलु मैदान स्टामफोर्ड ब्रिजमा १-० ले हराएको हो ।

प्रतिस्पर्धात्मक खेलमा आर्सनलले जितका लागि दोस्रो हाफ कुर्नुपर्यो।

पहिलो हाफमा दुवै टोली गोलरहित रहँदा खेलको ६३ औँ मिनेटमा बुकाया साकाको ग्याब्रियल मागालह्यासले निर्णायक गोल गरे।

जितसँगै आर्सनलले १३ खेलबाट ३४ अंक जोडेको छ । सिटीको ३२ अंक छ । पराजित चेल्सी २१ अंकका साथ सातौँ स्थानमा छ । जुन आर्सनलभन्दा १३ अंकले पछाडि हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077