Online Nepal
  • आइतबार, २० जेष्ठ २०८१
  • प्रदेश लोक सेवा आयोग लुम्बिनीले माग्यो कर्मचारी [सूचनासहित]

    प्रदेश लोक सेवा आयोग लुम्बिनीले माग्यो कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, २५ कार्तिक २०७९
  • 642
    SHARES

    काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनीले कर्मचारीका लागि आवेदन माग गरेको छ ।

    बढुवा तथा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको हो ।



    स्थानीय सरकारी सेवा अन्तर्गत सहायकस्तर चौथो तहका (अप्राविधिक) पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि आवेदन आह्वान गरिएको प्रदेश लोक सेवा आयोग लुम्बिनीले जनाएको छ ।



    कर्मचारी समायोजन ऐन, २०७५ को दफा १२ को व्यवस्था बमोजिम लुम्बिनी प्रदेशका विभिन्न स्थानीय तहमा रिक्त रहेका पदहरूको पदपूर्तिका लागि स्थानीय सरकारी सेवा अन्तर्गत विभिन्न सेवा समूहका लागि आवेदन मागिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार