Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिग : लिभरपुलसँग साउथह्याम्पटन पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले छैठौं जित निकालेको छ ।

गए राति एनफिल्डमा भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३-१ गोल अन्तरले हराएको हो ।

लिभरपुलको जितमा रोबर्टो फिर्मिन्हो एक गोल र डार्विन नुनेजले दुई गोल गरे । यस्तै साउथह्याम्पटनका तर्फबाट चे एडम्सले गोल गरे ।

जितसँगै लिभरपुलले १४ खेलमा २२ अंक जोडेर छैठौं स्थानमा छ। यता, साउथह्याम्पटन १२ अंक जोडेर १९ औं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077