Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रि-ओपन सेसनमा १ अंकले घट्यो नेप्से सूचक, कतिको कारोबार ?

काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक करिब १ अंक घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २३.५२ अंक घटेर १८९३.७० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.७६ अंक घटेर १८९२.९४ विन्दुमा झरेको छ।

यस दिन सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०८ अंक घटेको छ।

आइतबार प्रि ओपन सेसनमा ८ स्टकको २ लाख २४ हजार ५७९ रुपैयाँ बराबरको २२२ कित्ता शेयर खरिदबिक्री भएको छ।

जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077