Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • निर्वाचनका लागि ४ दिन सार्वजनिक बिदा

    निर्वाचनका लागि ४ दिन सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, २९ कार्तिक २०७९
  • 741
    SHARES

    काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ४ दिन बिदा दिने भएको छ ।

    मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयले शिक्षण संस्था र विद्यालयलाई ४ दिन र सरकारी कार्यालय र सार्वजनिक निकायलाई २ दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।



    गृहमन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि शिक्षण संस्थान र विद्यालयलाई मंसिर २ देखि ५ गतेसम्म र सार्वजनिक निकाय र सरकारी कार्यालयमा मंसिर ४ र ५ गते बिदा दिने निर्णय गरेको हो ।



    यस्तो छ गृह मन्त्रालयको पत्र :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार