Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हृदयघातका कारण प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका प्रहरीको निधन

नेपालगञ्ज । नेपाल प्रहरीका बरिष्ठ सइ प्रेमसिंह भण्डारीको निधन भएको छ ।

हृदयघातका कारण नेपालगञ्जस्थित विमानस्थलको सुरक्षा प्रमुखका रुपमा कार्यरत भण्डारीको मंगलबार निधन भएको हो ।

मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवा दैलेख हुँदै बाँकेबाट धनगढी गएका थिए ।

बाँके विमानस्थलमा प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका बेला उनी बेहोस भएर लडेका थिए । अस्पताल पुर्‍याउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077