Online Nepal
  • शनिबार, १९ जेष्ठ २०८१
  • पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

    पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

    अनलाइन नेपाल
  • बुधबार, ३० कार्तिक २०७९
  • 708
    SHARES

    काठमाडौं । पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । बुधबार साँझ दशरथ रंगशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १(० ले पराजित गरेको हो ।

    पहिलो हाफ गोलरहित भएको अवस्थामा नेपालका लागि खेलको ८२ औँ मिनेटमा अन्जन विष्टले गोल गरेर जित दिलाउन सफल भए ।



    नेपालका कप्तान किरण चेम्जाङको अनुपस्थितिमा रोहित चन्दको कप्तानीमा नेपाल मैदानमा उत्रिएको थियो ।



    यस्तै प्रशिक्षक प्रवेश कटुवालले पनि राष्ट्रिय टिममा प्रशिक्षकको रुपमा डेब्यु गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार