Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ४ सय रुपैयाँले र चाँदी १० रुपैयाँले घटेको हो ।

आज छापावाल सुन प्रतितोला ९८ हजार रुपैयाँमा भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महांसघले जनाएको छ ।

चाँदी भने १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077