Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • लागुऔषधसहित दुईजना पक्राउ

    लागुऔषधसहित दुईजना पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ मंसिर २०७९
  • 600
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा लागुऔषधसहित दुईजना पक्राउ परेका छन् ।

    जिल्लाको भजनी नगरपालिका ३ कुसुमघाटबाट अवैध लागुऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थसहित उनीहरु पक्राउ परेका हुन् ।



    प्रहरीका अनुसार पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका ५ बस्ने २० वर्षीय शिभम चौधरी र एक जना अर्का (नाम नखुलाइएका) रहेका छन् ।



    उनीहरुबाट २ ग्राम ७९ मिलिग्राम लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार