Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एन्फा उपाध्यक्ष लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । अखिल नेपाल फूटबल संघ एन्फाको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष दावा लामाले पाएका छन् ।

अध्यक्ष पंकजविक्रम नेम्वाङ फिफा विश्वकप २०२२ को उद्घाटन समारोहमा सहभागी हुन कतार जान लागेकाले लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।

पत्र अनुसार लामाले आजदेखि मंसिर ६ गतेसम्म कार्यवाहक अध्यक्षको रूपमा जिम्मेवारी सम्हाल्नेछन् ।

फिफा विश्वकप फुटबल मंसिर ४ गतेबाट सुरु हुनेछ ।

हेर्नुहोस्, पत्र :

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077