Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

ललितपुर– ३ मा एमालेको अग्रता कायमै, उर्जामन्त्री भुसाल फेरि तेस्रो स्थानमा

काठमाडौं। ललितपुर– ३ मा एमालेले अग्रता कायमै राखेको छ ।

२९०३ मत गन्दा एमालेका उम्मेदवार अमृत खड्काले ९३६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार ८७५ मत ल्याएर दोस्रो स्थानमा छिन्

भने माओवादी केन्द्रकी उम्मेदवार पम्फा भुसालले ७७५ मत पाएकी छिन् ।

उर्जामन्त्री समेत रहेकी भुसाल पाँच दलीय गठबन्धनकी साझा उम्मेदवार हुन भने खड्का र कार्की एक्लै चुनावी प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077