Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • चितवन-२ मा मतगणना सुरु, सय मत गन्दा रवि लामिछानेको ५ मत मात्र

    चितवन-२ मा मतगणना सुरु, सय मत गन्दा रवि लामिछानेको ५ मत मात्र

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 693
    SHARES

    चितवन । चितवनको क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । सुरुवाती गणनामा एमालेका कृष्णभक्त पोखरेलले अग्रता बनाएका छन् ।

    सय मतको गण्ना सकिँदा पोखरेलले ५३ मतका साथ अग्रस्थान कायम गरेका हुन् ।



    कांग्रेसका उमेशलाल श्रेष्ठले उनलाई पछ्याउँदै ३३ मत ल्याएका छन् ।



    चर्चित उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको ५ मत मात्र छ ।

    यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार