Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कोभिड संक्रमण बढेपछि चीनमा अनलाईन कक्षा सञ्चालन

बेइजिङ । चीनको राजधानी बेइजिङका विभिन्न जिल्लामा कोभिड संक्रमणका घटनामा वृद्धि भएपछि सोमबारदेखि विद्यार्थीहरुलाई अनलाइन कक्षा सुरु भएको छ ।

मध्य हेनान प्रान्तको झेंग्झाउदेखि दक्षिणपश्चिमको चोङकिङसम्म संक्रमण फैलिएको छ ।

आइतबार २६ हजार ८२४ जना नयाँ संक्रमित भेटिएका थिए ।

कोभिडबाट शनिबार दुई जनाको मृत्यु भएको थियो । चीनमा ६ महिनापछि पहिलो पटक कोभिडबाट मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077