Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • गगन थापा र राजन भट्टराईबीच साढे ५ हजारको मतान्तर, कसले कति ल्याए ?

    गगन थापा र राजन भट्टराईबीच साढे ५ हजारको मतान्तर, कसले कति ल्याए ?

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 789
    SHARES

    काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।

    पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले मतान्तर फराकिलो बनाएका छन् ।



    उनले १७ हजार ५१६ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवार राजन भट्टराईले ११ हजार ९४८ मत पाए ।



    अहिलेसम्म काठमाडौंको वडा १, ७ र बुढानिलकण्ठको वडा १,२, ८,९, १०, ११, १२, १३ को मत गणना भएको हो।

    थापा र भट्टराईबीचको मत अन्तर ५ हजार ५६८ रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार