Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • रौटहट १ मा माधव नेपालको अग्रता कायमै, पछ्याउदै एमालेका गुप्ता

    रौटहट १ मा माधव नेपालको अग्रता कायमै, पछ्याउदै एमालेका गुप्ता

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 642
    SHARES

    फाइल फोटो

    रौतहट । रौतहटको क्षेत्र नम्बर–१ मा नेकपा (एकीकृत समाजवादी)का माधवकुमार नेपालले ६२९ मतको अग्रता बनाएका छन् ।

    उनले ७ हजार ६५७ मत पाउँदा एमालेका अजयकुमार गुप्ताले ७ हजार २८ मत पाएका छन् ।



    रौतहट–१ मा जनमत पार्टीका राजेन्द्रप्रसाद साहले २५१ मत पाएका छन् ।



    रञ्जितकुमार पटेलले ११७ मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार