Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

शेरधनभन्दा १६ सय मतले अघि सुदन किराती

काठमाडौं । भोजपुरको प्रतिनिधिसभा निर्वाचनको मतगणनाको ताजा परिणाम प्राप्त भएको छ।

नयाँ परिणाम अनुसार सत्ता गठबन्धनका माओवादी उम्मेद्वार सुदन किरातीले १६ सय बढी मतको अग्रता लिएका छन्।

सुदनले ७ हजार ४१ मत ल्याउँदा एमालेका शेरधन राईले ५ हजार ४०० मत प्राप्त गरेका छन्।

यहाँ मतगणना जारी छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077