Jun 15 2026 | २०८३, आषाढ १ गते

15 Jun 2026 | सोमवार, आषाढ १ गते २०८३

सोमवार, आषाढ १ गते २०८३
images
images

गुल्मी-२ मा गोकर्ण विष्टको अग्रता कायमै, मतान्तर घटाउँदै झाँक्री

काठमाडौं । गुल्मी क्षेत्र नं.२ को मतगणना जारी रहेको छ । सदरमुकाम तम्घासमा भइरहेको मतगणनामा हालसम्म नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले अग्रता लिएका छन् ।

हालसम्मको मतगणनामा विष्टले २५ हजार ५१३ मत प्राप्त गरेका छन् भने एकीकृत समाजवादीका उम्मेदवार रामकुमारी झाँक्रीले २३ हजार ६३१ मत प्राप्त गरेकी छन् ।

यी दुईबीचको मतान्तर १८ सय ५२ रहेको छ ।मंगलबार बेलुका अबेरसम्मको मतगणनामा झाँक्री र विष्टको मतान्तर २६ सय ८४ रहेको थियो ।

झाँक्रीले मतान्तर घटाउँदै लगेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077