Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोरङ ६ मा शेखर कोइरालाले लिए २ हजार बढीको अग्रता

विराटनगर । मोरङ–६ मा कांग्रेसका शेखर कोइरालाले अग्रता बढाएका छन् ।

उनले आफ्ना प्रतिस्पर्धी एमालेका लालबाबु पण्डित भन्दा २ हजार १ सय ६३ बढी मत ल्याएका छन् ।

हालसम्मको मत गणनामा कोइरालाले ११ हजार १ सय १३ मत ल्याएका छन् भने पण्डितले ८ हजार ९ सय ५० मत मात्रै ल्याएका छन् ।

मोरङ क्षेत्र नम्बर ६ मा १ लाख २६ हजार ७ सय ६१ मतदातामा ८५ हजार ८२७ मत खसेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077