Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

भोजपुरमा पूर्वमुख्यमन्त्री शेरधन राई झण्डै २ हजार मतले पछाडि

भोजपुर । भोजपुरमा प्रतिनिधि सभा सदस्यतर्फ नेकपा एमालेका उम्मेदवार शेरधन राई पछि परेका छन्।

उनलाई माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले १९ सय ८५ मतान्तरसहित पछि पारेका हुन् ।

पछिल्लो मत परिणाम अनुसार राईले ७ हजार ८० मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका सुदन किराँतीले ९ हजार ६५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077