Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

झापा–२ मा एमालेका देवराज घिमिरे विजयी

झापा । झापा क्षेत्र नम्बर २ मा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् ।

स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाललाई पराजित गर्दै उनी विजयी भएका हुन् ।

घिमिरेले २८ हजार ५९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार नेपालले २६ हजार ४४१ मत प्राप्त गरे ।

सत्ता गठबन्धनअन्तर्गत माओवादी केन्द्रका हरि रानाले १३ हजार ९ सय २४ मत मात्र प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077