Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोरङ-६ बाट कांग्रेसका शेखर कोइराला विजयी, लालबाबु पण्डित पराजित

मोरङ । मोरङ क्षेत्र नम्बर ६ मा कांग्रेसका शेखर कोइराला विजयी भएका छन् ।

उनी आफ्नो प्रतिस्पर्धी नेकपा एमालेका लालबाबु पण्डितभन्दा १२ हजार बढी मतले विजयी भएका हुन् ।

कोइरालाले ३५ हजार २ सय १३ मत ल्याए । उनका निकट प्रतिस्पर्धी लालबाबु पण्डितले २२ हजार ९ सय २९ मत प्राप्त गरे ।

उनीहरूबीचको मत अन्तर १२ हजार २ सय ८४ छ ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा शेखर कोइराला मोरङ-६ बाट लालबाबु पण्डितसँग पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077